"We Make A Better Nation Together"

Wednesday, December 5, 2012

कन्सर्न नेपाल सहकारीमा स्वागत

कन्सर्न नेपाल सहकारीमा स्वागत

बागलुङ, १९ मंसिर

कन्सर्न नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङमा दधिकोट–१६, भक्तपुरबाट अवलोकन भ्रमणमा आएको गाम्चा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको टोलिलाई एक कार्यक्रम बीच स्वागत गरेकोछ ।
सहकारी–सहकारी बीच भावनात्मक सम्बन्ध कायम गर्दै आपसी समन्वयको आधारमा संचालकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले गाम्चा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकास खड्काको

नेतृत्वमा १३ जनाको संचालक समिति तथा सल्लाहकार टोली अवलोकन भ्रमणमा पोखरा, मुक्तिनाथ हु“दै बागलुङमा आई पुगी कन्सर्न नेपाल बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरेका थिए । उक्त कार्यक्रमा संस्थाका अध्यक्ष के. वी. शाहीले सबैलाई फुलको गुच्छाद्वारा स्वागत तथा संस्थाको संक्षिप्त परिचय एवं गतिविधि बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै गाम्चा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकास खड्काले दुबै संस्थाको उद्देश्य उटै व्यापारिक मात्र नभै समाज सेवा रहेको र प्रति सदस्य एक एक सय शेयर रकमबाट संचालन गरेको जानकारी गराउनु भयो । सल्लाहकार रत्न काजी मानन्धरले अवलोकन गर्ने अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष के.वि. शाहीको अध्यक्षता रं संचालन सहसचिव हरिकला थापाले गर्नु भएको थियो ।

Monday, October 8, 2012

Portage

पोर्टेज कार्यक्रम नेपालको परिचय :

जन्मे देखि ६ वर्ष उमेर सम्मका बालबालिकाहरु, जो बढ्दो उमेरको अनुपातमा विकासमा ढिलाई भएका तथा शारीरिक, मानसिक र ज्ञानेन्द्रिय समस्या (अपाङ्ग) भएकाहरुको लागि ढिलाई भएका क्षेत्र(हरु) छिटो भन्दा छिटो पहिचान गरि त्यसमा सुधार ल्याउन (Early Intervention) र सके सम्म अरु थप समस्याहरु नआउन भन्ना खातिर बच्चामा केन्द्रित भई मूलतः अभिभावकलाई नै महत्वपूर्ण मानिएर संचालन गरिने एउटा सेवा मूलक कार्यक्रम, पोर्टेज कार्यक्रम हो ।
यो कार्यक्रम संयुक्त राज्य अमेरिकाको Wisconsin राज्यको पोर्टेज नाम गरिएको ठाउँबाट लामो समयको अध्ययन, प्रयोग, परीक्षण र बैज्ञानिक अनुसन्धान पश्चात सन् १९६९÷१९७० देखि शुरुवाट भएको थियो । नेपालको सन्दर्भमा वि.सं. २०५८ बैशाख १ गते देखि मात्र पहिलो पटक काभ्रेपलाञ्चोक जिल्लाको बनेपा न.पा.को वडा नं. ३ र ११ र टुकुचा नाला गा.वि.स.को वडा नं. ७, ८ र ९ मा यो कार्यक्रम औपचारिक तर परीक्षणको रुपमा शुरु भएको थियो । हाल कन्सर्न नेपाल बागलुङमा पनि यो कार्यक्रम शुरु गरिएकोछ ।

Wednesday, February 15, 2012

धरान मा विशेश शिक्षा तालिम .....

w/fgdf ljz]if lzIff ;DaGwL tflnd ;DkGg

ljz]if lzIffsf] If]qdf k|efjsf/L lzIf0f ug]{ p2]Zon] ljut Ps jif{ b]lv ljz]if lzIffsf] If]qdf sfo{ ug]{ k|lzIfs, ;xhstf{, k|fljlws tyf ;/f]sf/jnfx?sf] ;xeflutfdf ljz]if lzIff ;DaGwL lzIfs tflnd w/fgdf ;DkGg ePsf] 5 .
sf]Osf, hfOsf, P 8An' Pd cf/ sf7df08f} / sG;g{ g]kfn afun'ªsf] cfof]hgf ;fy} sf]l/of OG6/g]zgn sf]ck/]zg Ph]G;L -sf]Osf_sf] ;xof]udf sf]zL c~rnsf lhNnfx?sf ljBfnoAff6 #@ hgfsf] ;xeflutfdf km/s Ifdtf -ckfËtf_ ePsf afnaflnsfx?sf] If]qdf k|ToIo ;+nUge} sfo{ ug]{ lzIfs–lzlIfsf, k|lzIfs, ;xhstf{, k|fljlws tyf ;/f]sf/jnfx?sf] ;xeflutfdf ljz]if lzIff ;DaGwL tflndsf] ;xlhs/0f sf]Osf / hfOsfsf ef]n]G6Lo/n] ug'{ ePsf] lyof] . sfo{qmddf af]Nb} k|d'v cltly tyf ;'g;/L lhNnf lzIff clwsf/L lbJo/fh s§]nn] tflnddf l;s]sf s'/fnfO{ Jojxf/df ptf{g cfu|x u/]sf lyP . hfkfg cGt/fli6«o ;xof]u lgof]u g]kfn clkm; l;lgo/ en]G6Lo/ d]u'dL cf]af/n] cfkm'n] u/]sf] sfdsf] k|ltkmn g ldn] ;Dd lg/Gt/ sfo{df nflu /xg ;'emfj lbg' ePsf] lyof] eg] ;xeflusf] tkm{af6 s]z/L yfkf / tflndsf] k|ltj]bg dfwj 9sfnn] k|:t't u/]sf lyP . ;xeflunfO{ k|d'v cltly tyf ;'g;/L lhNnf lzIff clwsf/L lbJo/fh s§]nn] k|df0f ljt/0f ug'{ ePsf] lyof] . ;'g;/L lhNnf ;':t dgl:ylt sNof0f ;+3sf cWoIf k'?iff]Qd uf]ljGb nfv]sf] cWoIftfdf ;DkGg sfo{qmddf WfGojfb ;':t dgl:ylt afn sNof0f ljBfnosL k|wfgfWofks lznf >]i7 / ;+rfng sG;g{ g]kfnsf cWoIf s]=lj=zfxLn] ug'{ ePsf] lyof] .

Tuesday, December 27, 2011

साधारण सभा सम्पन्न

कन्सर्न नेपालको प्रारम्भिक साधारण सभा सम्पन्न
बागलुङ १० पुस
ूप्रत्येक सबैको लागि र सबै प्रत्येकको लागिू भन्ने विश्व सहकारी नारालाई मनन् गर्दै कन्सर्न नेपालसिएन बागलुङले सबै सदस्यहरुलाई आफुले आर्जन गरेको आयबाट नियमितरुपले बचत गर्ने बानी बसाल्न उत्प्रेरित गरी संकलन भएको बचत रकमबाट आवश्यक भएका सदस्यहरुलाई सीपमूलक आय आर्जन कार्यक्रम लगायत आर्थिक संकट टार्न उचित व्याजदरमा ऋण लगानी गरी सदस्यहरुको आर्थिक सामाजिक अवस्थामा सुधार गर्ने उद्देश्यले स्थापित कन्सर्न नेपाल बचत तथा ऋण सहकारी संस्था लि।sाे प्रारम्भिक साधारण सभा आईतवार सम्पन्न भएकोछ ।
यस संस्थामा संलग्न सदस्यहरुको शेयर रकमबाट प्राप्त लाभांसको सहयोगबाट अनाथ गरिब जेहेन्दार असहाय द्वन्दपिडित दृष्टीविहिन लगायत अन्य सम्पूर्ण फरक क्षमता अपाङ्ग बाल-बालिकाहरुको शैक्षिक आर्थिक तथा स्व्ाास्थ्यमा आवश्यक सहयोग प्रदान गर्ने विभिन्न कार्यक्रम संचालन गर्ने यस संस्थाको मुख्य उद्देश्य रहको र त्यसैगरी डिपार्टमेन्ट स्टोस्र पर्यटन व्यवसाय कृषि यातायात अटोमोबाइल्स् आदिमा लगानी गर्ने र त्यस मार्फत् बचतकर्ता एवं अन्य व्यक्तिहरुलाई न्यून व्याजदरमा सरल तरिकाले कर्जा लगानी गरी उनीहरुको आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्य रहेको संस्थाले जनाएकोछ । प्रारम्भिक साधारण सभाले के.वि. शाहीको अध्यक्षतामा नौ सदस्सीय संचालक समिति चयन गरेकोछ । संस्थाका अध्यक्ष के.वि. शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत एवं संचालन हरिकला थापाले गर्नु भएको थियो ।

Wednesday, July 27, 2011

काठमाण्डौंमा विशेष शिक्षा सम्बन्धी तालिम सम्पन्न ..

काठमाण्डौं-
विशेष शिक्षाको क्षेत्रमा कार्य गर्ने प्रशिक्षक सहजकर्ता प्राविधिक तथा सरोकारवलाहरुको सहभागितामा विभिन्न सेमिनार अन्तरक्तिया कार्यशाला गोष्ठी अभिमुखीकरण तालिम संचालन गरी विशेष शिक्षाको विकासमा आई पर्ने समस्याहरुको पहिचान गरी समाधानका उपायहरुको खोजी गर्न प्रोत्साहान तथा सहयोग पुर् याउने उद्देश्यले विशेष शिक्षा सम्बन्धी तालिम काठमाडौंमा सम्पन्न भएको छ ।
कोइका जाइका ए डब्लु एम आर काठमाण्डौ र कन्सर्न नेपाल बागलुङको आयोजना साथै कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी कोइकाको सहयोगमा वागमती अाचलका भक्तपुर ललितपुर र काठमाण्डौंका २७ जनाको सहभागितामा फरक क्षमता अपाङ्गता भएका बालबालिकाहरुको क्षेत्रमा प्रत्यक्ष्य संलग्नभै कार्य गर्ने शिक्षक-शिक्षिका प्रशिक्षक सहजकर्ता प्राविधिक तथा सरोकारवलाहरुको सहभागितामा (2011 Teacher's Training Program On Special Education ) विशेष शिक्षा सम्बन्धी तालिमको सहजिकरण कोइका र जाइका का भोलेन्टीयरले गर्नु भएको थियो । कार्यक्रममा कोइकाका प्रतिनिधि बेक उन हो जापान अन्तराष्ट्रिय सहयोग नियोग नेपाल अफिसका युचि वादा र कन्सर्न नेपालका अध्यक्ष के.वि.शाहीले मन्तब्य राख्नु भएको थियो साथै सहभागिहरुलाई अध्यक्ष एवं प्रमुख अतिथि सुस्त मनस्थिति कल्याण संघका अध्यक्ष सचिता नन्द श्रीवास्तवले प्रमाण पत्र वितरण गर्नु भएको थियो । तीन दिन सम्म साचालन भएको तालिमको बारेमा जाइकाका भोलेन्टीयर काजु हिरो नाइटो (उत्तम सरले) जानकारी गराउनु भएको थियो र कार्यक्रमको स्वागत तथा साचालन एडब्लु एम आरका पि्र_िन्सपल रविन्द्र के।सी।ले गर्नु भएको थियो । धवलागिरी अाचलको बागलुङमा यस अघिनै सम्पन्न गरी सकेको र अब अर्घाखाची र मोरङमा गर्ने तैयारी भएको सस्र टिमका SERS (Special Education Related Service) सदस्य के.वि. शाहीले जानकारी गराएका छन् ।

Wednesday, April 6, 2011

Friday, March 11, 2011

Special Education Assistant for Disabled (SEAD)

pic

कन्सर्न नेपालमा पुरस्कार वितरण

फागुन २७, कन्सर्न नेपाल बागलुङमा शुक्रवार एक समारोह विच पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । फरक क्षमता भएका विद्यार्थी र General विद्यार्थी बिच भावनात्मक सम्बन्ध कायम गर्ने र उनिहरु भित्र लुकेको प्रतिभालाई प्रस्तुत गर्ने उद्देश्यले बागलु्रङ नगरपालिका भित्र रहेका विद्यालयका एक्काईस जना विद्यार्थीहरुको सहभागितामा चित्रकला प्रतियोगिता र Face Painting कार्यक्रम सम्पन्न भएको छ ।
कन्सर्न नेपालको आयोजना र सुस्त मनःस्थिति बाल कल्याण प्रावि उपल्लाचौर धवलागिरी बहिरा प्रावि रामरेखा र होलीचाइल्ड् आवासिय माविका विद्यार्थीहरलाई तीन समूहमा विभाजित गरीएको थियो जसमध्ये अन्नपूर्ण समूह प्रथम सगरमाथा समूह द्धितीय र धौलागिरी समूहका विद्यार्थी तृतिय भएका थिए । उक्त कार्यक्रममा सुस्त मनःस्थिति बाल कल्याण प्रावि की शिक्षिका भगवती केसी शर्मा सोही विद्यालयकी स्वयं सेविका कोरियाली नागरिक पाक हानुल र धवलागिरि बहिरा प्राविका शिक्षक बसन्त राजभण्डारीले आफ्नो धारणा राख्नु भएको थियो । कन्सर्न नेपालका अध्यक्ष केवि शाहीले सहभागि विद्यार्थिहरुलाई पुरस्कार र शिक्षक शिक्षिकाहरुलाई मायाको चिनो उपहार स्वरुप प्रदान गर्नु भएको थियो भने कार्यक्रमको साचालन शारदा शाहीले गर्नु भएको थियो ।

Thursday, December 2, 2010

Sayapatri Group Home (Hostel)

Sayapatri is a home for helpless and needy children; especially those who lost their father and/or their mother in the years of conflict in Nepal, the opportunity of being children, receiving parental love and care.
Concern Nepal (CN) started Sayapatri Group Home (Hostel) aims to provide all of the children under its care with good education and a high level of guidance, so that they can grow to be assets to their community. Poverty and conflict are the main causes that have left many children abandoned and homeless in our country. Many have been detached from home and parents and are compelled to pass their life on street as street children, beggars, child labourers as well as orphans. Keeping view of humanity and morality, Concern Nepal (CN) has set specific goals and objectives to help and care for those deprived children and build a bright future by providing education to those children and by preserving their right and privileges. There are 12 children living and studying in Sayapatri.

Wednesday, September 22, 2010

WELCOME!

This site is the home page for our Concern NEPAL (CN)

Its aim is to help in financial, educational, health, social and
physical aspects to the poor, backwards & other disabled children
and make a better world together.

Please help make this site a valuable a tool for connecting sharing,
learning and growing, by participating.

Concern NEPAL (CN)

CN-Saving & Credit Cooperative Society Ltd

Introduction: Concern Nepal Saving and Credit Co-operative Society Ltd., (CN-SACCOS) was established by the members of Concern NEPAL (CN) Baglung on Tuesday, 18 October 2011 (1st. Kartik 2068) with the aim to provide financial support in the quick and easy process to the small business enterprises and industries. It provides various saving schemes to the depositors with the attractive interest rates. This will definitely help to enhance the economic status of its members as well as for the development of the nation. We will be very happy to receive comments and suggestions from your side so that we can better improve our services.

SERS Team

Teachers Training On Special Education

CN Image

"Helping CHILDREN Help THEMSELF"

Nation Building Through Child Development

CN

Aawa Road-2, Baglung Bazar, Dhaulagiri Zone, Nepal

Concern Nepal (CN) is a registered, non-profit motivated and non-governmentl organization established in 2008

"God gives special children to special people"

Copyright©2010 CONCERN NEPAL (CN) All right reserved. Picture Window template